गत शुक्रबर काठमाडौँस्थित तीनकुनेमा भएको एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चार गृहमाथिको आक्रमणका बिरोधमा रामेछापको पत्रकार ...
बागलुङ उद्योग बाणिज्य संघको १९ औ महाधिवेशनबाट अध्यक्षमा राजनकुमार शाक्य निर्वाचित हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत ...
सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन ...
जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा ...
सरकारले टेन्डरमार्फत माग गरेको रासायनिक मल ठेकेदारले समयमा भिœयाउन नसक्दा मोरङमा मलको अभाव भएको छ । पछिल्लो एक दशकयता दक्षिणी ...
गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि तराईको नवलपुरसम्म गाउँ गाउँमा घरेलु मदिरा बनाइन्छ । विद्यमान कानुनले यसको ...
पछिल्लो समय उदयपुरको त्रियुगा उपत्यका र आसपासका सिमसार क्षेत्र अतिव्रmमणमा परी जैविक विविधताको अस्तित्व सङ्कटमा पर्न थालेपछि ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चार महिनाअघि राजविराज विमानस्थलबाट रात्रिकालीन परीक्षण उडान ...
पोखरा, चैत १७ गते । नेपाल र भारतको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ । दुई दिनसम्म ...
आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन ...
धनगढी, चैत १७ गते । कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटे बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । ...
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माण भइरहेको कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवे ...