झापा : सीमा नाकाबाट अवैध रूपमा भारतीय विषादीयुक्त माछा नेपाल भित्रिरहेको पाइएको छ। झापामा लाखौँ खर्चिएर माछा पालेका कृषकहरू अवैध रूपमा भित्राइएका भारतीय माछा कारण मारमा समेत परेका छन्। ...
काठमाडौं : सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारितसम्बन्धी ...
नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सुरु प्रतियोगितामा ३२ टिम सहभागी छन्। जसअनुसार नेपालबाट २२, बंगलादेशबाट चार, भारतबाट तीन र एक पाकिस्तानबाट टिम सहभागी भएको संघले जनाएको छ। ...
काठमाडौं : सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.९८ विन्दुमा अडिएको छ। ...
काठमाडौं : वन डढेलोको ९६ प्रतिशत कारण मानवीय लापरवाही भएको पाइएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा वन तथा वातावरणसम्बन्धी सांसदले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मानवीय ...
काभ्रे : डढेलो नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिम्रिक एयरलाई काभ्रपलाञ्चोकको बेथानचोक गाउँपालिकाले सम्मान गरेको छ। सिम्रिक एयरका अध्यक्ष एवं क्याप्टेन रामेश्वर थापालाई गाउँपालिकाले सोमबार ...
काठमाडौं : अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ परेका छन्। भारत बिहार राज्य बाका घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई ...