अमेरिकी डलरमा रेमिटेन्सको वृद्धिदर झन् थोरै छ। पुससम्म रेमिटेन्स (अमेरिकी डलरमा) १.१ प्रतिशतले मात्रै बढेर पाँच अर्ब ८५ करोड डलरमा सीमित भएको छ। यो गत वर्षको यही अवधिमा १९.५ प्रतिशतको वृद्धिदर थियो। ...
बेथिति नियन्त्रण र सेवा प्रवाहमा राज्यका निकाय कमजोर हुँदा अभियन्ता र समाज सुधारकको नाममा विभिन्न व्यक्तिले खेल्ने ठाउँ पाइरहेका छन्। यसले अन्ततोगत्वा अराजकतालाई बढावा दिंदै विधि र समाजलाई पिर्नेछ। ...
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्डससँग १५ रनले पराजित भएको हो। नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ विकेटको क्षतिमा १२५ रन बनायो। ...
नेपालका लागि मगरले तीन ओभरमा १२ रन खर्चेर पाँच विकेट लिइन्। टी-२० अन्तर्राष्ट्रिय खेलमा उनको यो उत्कृष्ट प्रदर्शन हो। यसअघि १६ रन खर्चेर पाँच विकेट लिएकी थिइन्। त्यस्तै, मनिषा उपाध्यायले दुई, कविता ...