अमेरिकी डलरमा रेमिटेन्सको वृद्धिदर झन् थोरै छ। पुससम्म रेमिटेन्स (अमेरिकी डलरमा) १.१ प्रतिशतले मात्रै बढेर पाँच अर्ब ८५ करोड डलरमा सीमित भएको छ। यो गत वर्षको यही अवधिमा १९.५ प्रतिशतको वृद्धिदर थियो। ...
बेथिति नियन्त्रण र सेवा प्रवाहमा राज्यका निकाय कमजोर हुँदा अभियन्ता र समाज सुधारकको नाममा विभिन्न व्यक्तिले खेल्ने ठाउँ पाइरहेका छन्। यसले अन्ततोगत्वा अराजकतालाई बढावा दिंदै विधि र समाजलाई पिर्नेछ। ...
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्डससँग १५ रनले पराजित भएको हो। नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ विकेटको क्षतिमा १२५ रन बनायो। ...
नेपालका लागि मगरले तीन ओभरमा १२ रन खर्चेर पाँच विकेट लिइन्। टी-२० अन्तर्राष्ट्रिय खेलमा उनको यो उत्कृष्ट प्रदर्शन हो। यसअघि १६ रन खर्चेर पाँच विकेट लिएकी थिइन्। त्यस्तै, मनिषा उपाध्यायले दुई, कविता ...
Himal Khabar: Nepali Online News Portal by Himal Media Pvt. Ltd. with choice following of both the rural and urban ...
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमा ६ विकेट गुमाएर सजिलै पूरा गरेको हो। यो शृंखलामा नेपालको दोस्रो हार हो। यसअघि नेपाल नेदरल्यान्डससँग पराजित भएको ...
कविता कुँवर र विन्दु रावलले छैटौं विकेटका लागि साझेदारी गरेपछि नेपालले थाइल्यान्ड विरुद्धको खेलमा सम्मानजनक स्कोर बनाएको छ। ...
१६ वर्षदेखि अछाममा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा जापान सरकारको अनुदान सहयोगमा डिजिटल एक्स-रे र ...
आपराधिक उपद्रव गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई जिल्ला अदालत, भक्तपुरले २० हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। ...
त्रिदेशीय महिला टी-२० शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट ...
सामाजिक सञ्जालको भीड यस्तो छ, जसले मान्छेलाई एक रातमै हिरोदेखि जिरो बनाइदिन्छ।​​​​​​​ हिजो आशिका तामाङ जसका लागि जागिन् र ...
त्रिदेशीय महिला टी-२० शृंखलाको पहिलो खेलमा नेदरल्यान्डसले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट ...